Logo

डेपुटी गभर्नर रिक्तताले राष्ट्र बैंक प्रभावित, नियुक्तिमा ढिलाइले फाइल थन्किए

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पद करिब एक महिनादेखि रिक्त रहँदा केन्द्रीय बैंकको दैनिक कामकाजमै असर देखिन थालेको छ। विभागबाट आउने महत्वपूर्ण फाइलहरू डेपुटी गभर्नर हुँदै गभर्नरसम्म पुग्ने प्रचलन रहेकाले अहिले धेरै निर्णय प्रक्रिया ठप्प जस्तै बनेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र गत फागुन २४ गते पदमुक्त…