Logo

सेञ्चुरी कमर्सियल बैंकको सबै सूचकमा छलाङ

सेञ्चुरी कमर्सियल बैंकको नाफा, वितरणयोग्य नाफा, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थदेखि सबैजसो सूचांकहरुमा व्यापक सुधार गरेको देखिन्छ । ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा ५४।७७ प्रतिशत बढी हो । आव २०७७/७८ को पुस मसान्तसम्म बैंकले ४६ करोड ६६…