Logo

नेपाल लाइफमा मनपरीको हद नाघेपछि बिमा समितिले चलायो नियामकीय डण्डा

काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले मनपरी गरेको पुष्टि भएको छ । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले नै नेपाल लाइफ इन्स्योरेन्समा मनपरी बढेको बताएको हो । मनपरीले हद नाघे पछि नियामक निकाय बिमा समितिले नेपाल लाइफमाथि नियामकीय डण्डा चलाएको छ । योग्यता नपुगेको व्यक्तिलाई सहायक महाप्रवन्धक नियुक्त गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्ट कम्पनीलाई जरिवाना…