Logo

मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन

मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार संस्थाको २० प्रगिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।  बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ । संस्थाको २४ मंसिरमा आयोजना हुने साधारणसभा प्रयोजनार्थ कम्पनीले बिहीबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट यसले २० प्रतिशत बोनस सेयर…