Logo

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने मौका आज अन्तिम

काठमाडौं । आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने बताएकाे छ । यसर्थ, बैंककाे लाभांश नेप्सेमा आजसम्म कायम सेयरधनीले पाउने छन् । बैंकले २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्ने मुख्य…