कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निः शुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको छ । बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्ष्यता तथा काठमाडौं महानगगरपालिका वडा नं.…