झापाको दमक मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि.गौरादह सेवा केन्द्रले गैरकानुनी गतिविधि गरेको पाइएको छ । गत असोज २१ गतेबाट विधिवत रुपमा संचालनमा आएको उक्त सहकारी संस्था गैरकानुनी रुपमा संचालन गरेको पाइएको छ । गौरादह सेवा केन्द्रको बोर्डमा दर्ता नम्बर ९५/०६४/०६५ र पाना नम्बर ३०३८३७०६० लेखिएको भएता पनि कार्यालय भित्र यो समाचार…