Logo

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । योसँगै संस्थाले नौ करोड ७५ लाख रुपैयाँ बराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पुँजी २५…