Logo

श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लियो

श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । त्रिभुवन विमानस्थलमा जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानतिर पुगेको छ । जहाज धावनमार्गबाट घाँसे मैदानतिर पुगेका कारण अन्य उडानहरु भने सञ्चालन भइरहेको छ विमानस्थलले जनाएको छ । विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति नपुगेको बताइएको छ । जहाजको पाङ्ग्रा…