Logo

गलैंचा उद्योगलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन ब्यवसायीहरुको माग

गलैंचा उद्योगहरुलाई सरकारले उच्च प्राथमिकतामा राखेर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुले माग राखेका छन् । गलैंचा उद्योगहरुको विकासमा राज्यले खासै ध्यान नदिएको भन्दै व्यवसायीहरुले गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तारका निम्ति सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । कोरोना महामारीका वावजुद पनि गलैंचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई निरन्तरता दिएर राज्यलाई योगदान गरेको गण्डकी प्रदेशका सासंद…