पछिल्लो समय नेपाली बजार सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । बजारको माग अनुसार उत्पादन मात्र नभएर सिमेन्टको गुणस्तरमा पनि उल्लेख्य प्रगति भएको छ । केही वर्ष यता नेपाली सिमेन्ट उद्योगहरूको प्रविधि, क्षमता, र गुणस्तरमा उल्लेखनीय परिवर्तन भएको छ । उद्योगहरूले विश्वासिलो र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्न सक्ने प्रविधि भित्र्याएका छन् । आधुनिक प्रविधिको…