एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आ.वमा ५९ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।…