Logo

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता रहेको थियो। सभाले २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको…