Logo

‘आईपिओ’ को नाममा ठगी गर्ने ढकालहरू नै अध्यक्षलाई बदनाम गर्ने अभियानमा

काठमाडौँ । धितोपत्र बोर्डले दर्जनौँ कम्पनीका आईपिओ रोक्यो- पछिल्लो समय बोर्ड तथा त्यसका अध्यक्षमाथि लाग्दै आएको आरोप हो यो। तर, यो आरोप तथ्यभन्दा निकै पर छ। आईपिओ निष्कासनको अनुमति धितोपत्र बोर्डले दिन्छ, अनुमति दिने या नदिने अन्तिम निर्णय पनि बोर्डले नै गर्छ यो पक्कै हो। अनुमति दिन्छ भन्दैमा अध्यक्ष आँफैले अनुमति दिएनन् भन्नु चाहि अर्ध…