Logo

ढकारी : मेरो प्यारो गाउँ

सुन्दरताले भरिपुर्ण प्यारो मेरो जन्मभुमि हेर्दा रमाइलो लाग्ने त्यो गाउँ निकै रमाइलो छ । त्यही माथि वरिपरी घर अनि बिचमा जाल्पा मन्दिर रहेको छ । यहाँ डाँडाकाडाले र बिहान उठ्दा सेता हिमालहरु देखिन्छन् । यहाँका मानिस निकै मनका सफा छन् । यहाँ आफ्नै गाउँको विकासको लागि धेरै संघर्ष गरिरहेका छन् । यहाँ पहिला साना साना…