नेपालका कलाकारहरु जनता र राष्ट्रप्रति जिम्मेवार अलिकति पनि जिम्मेवार देखिँदैनन् । कलाकार लापरवाह हुँदा मुलुकमा विकृति फैलिएको छ । कलाकारले जस्तो पनि गीत गाँउछन्, फिल्म खेल्छन् जसले गर्दा समाजमा नराम्रो असर परेको देखिन्छ । कलाकारले सोच्दै नसोची फिल्म खेल्दा र निर्देशकले पैसाको लागि बनाँउदा समाजमा बलात्कारको घटना बढेको छ । कलाकारहरु आफू चर्चामा आउन र…