Logo

कर तिर्ने जनता सास्तीमा, नेताको जीवन विलासी

भक्तपुर । एउटा किशोरीले सामाजिक सञ्जालमा राखेको भिडियो यतिबेला चर्चामा छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्रमा पुगेका बेला ती किशोरीले स्थानीयको समस्या सुनाउँदै पुल निर्माणका लागि ध्यानाकर्षण गराएकी छन्। खोलामा पुल नहुँदा स्थानीयले भोगिरहेको सास्ती र जोखिम उनले भिडियोमार्फत देखाएकी छन्। भिडियो सार्वजनिक भएपछि एउटा पुरानो प्रश्न फेरि सतहमा आएको छ—मत मागेर…