दुई तिहाई बहुमत प्राप्त सरकारले पहिलो एक वर्षमा जनतालाई सपनाको डुङ्गामा सयर गराउने काम बाहेक अरु गर्न सकेको छैन। संक्रमणकालको अन्त्य र नयाँ संविधान कार्यान्वयनका लागि दुई तिहाईको सरकारबाट धेरैे आशा गरेका जनता अहिले इतिहासमै सबैभन्दा नमिठो निरासा भोग्न बाध्य छन्। असम्भव कुरालाई प्रचारबाजी गर्ने र भाषणवाजीमा समय खर्च गर्ने प्रधानमन्त्री केपी ओलीको दम्भ बढी…