Logo

विष्णु पौडेललाई भतिजाले पत्र लेखेरै नङग्याइदिए

बालुवाटारको सरकारी जग्गा छोराको नाममा पास गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आफ्नै भतिजाले राजीनामा दिन सल्लाह दिएका छन् ।महासचिव पौडेलको भतिजा भीष्मराज पौडेलले झापा जिल्लाबाट मार्मिक पत्र लेखेर राजीनामा दिन आग्रह गरेका हुन् । बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा पास गरेपछि विवादमा…