बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु। म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो बिरोध कदाचित होईन तर पनि एउटा ब्यापारीक हिसाबले निर्माण गर्न लागेको स्टेडियमको भित्री रहस्यलाई…