पोखरा । नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन "३५ औं हिमालय-काराकोरम-तिब्बत वर्कसप (35th Himalaya-Karakoram-Tibet Workshop) नोभेम्बर २ देखि ४ सम्म पोखरामा हुँदैछ । नेपाल र विश्वभरबाट २६० भू-वैज्ञानिक र अनुसन्धानकर्ताले आफ्नो अध्ययन र अनुसन्धान उक्त सम्मेलनमा प्रस्तुती दिनेछन् । सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यता रहने सम्मेलनका प्रवक्ता इन्द्र…