Logo

यी हुन् उपत्यकामा आज हुने कार्यक्रमहरू

आज मिति २०७८/१२/३० गते काठमाण्डौं उपत्यकामा हुने कार्यक्रमहरू यस प्रकार छन् । १. नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा, नगर समितिले भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्री शसी श्रेष्ठको प्रमुख आतिथ्यतामा नव बर्ष २०७९ सालको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गर्ने ।स्थान :- कागेश्वरी मनोहरा वडा नं. ६ बाबा चोक ।समय :- ७:०० बजे…