भक्तपुर । राष्ट्रिय सभाकी पूर्व सांसद एवं चर्चित गायिका कोमल ओलीले शनिबार एक कार्यक्रमबीच भक्तपुरका व्यटिकेयरलाई प्रमाणपत्र प्रदान गरेकी छन् । सयाम इन्ष्टिच्युट अफ हेयर डिजाइन र व्युटिकेयरले दिएको ६ महिने व्युटिकेयरका प्रशिक्षार्थीलाई उनले प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा उनले महिला पनि पुरुषसरह आउनसक्नेमा कुनै शंका नभएको बताइन् । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका…