Logo

भारतमा पाएको दुःखबाट यसरी छुटकारा पाइरहेका छन् अछामका लोकेन्द्रले

काठमाडौ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाँउका २२ वर्षका लोकेन्द्र रावल पछिलो दुई वर्षदेखि बाख्रा पालन र खेतीपाती गर्दै आइरहेका छन् । गाउँमा केही गर्न सकिन्न भन्ने मनसाय बनाएर लोकन्द्र २ वर्ष पहिले रोजगारिका लागि भारत गएका थिए । भारतमा दुःख गर्दै काम गरिरेका लोकेन्द्र विश्वव्यापी कोरोनाको कहरमा परे । एक त पराइको…