उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा. नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन् । उदयपुर जिल्लाकै पहिलो अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित…