Logo

विविध

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त 



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका  निर्देशक थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार २१:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।