Logo

जनताका लागि जहर बन्दै कोरोना कहर  

सुजता अम्गाई विश्‍व अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्न तयार रहँदा चीनको वुहानबाट सुरु भएको कोरोना नामको विषाणुको संक्रमण देखिएको करिब डेढ वर्ष बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपालमा २०७६ माघमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्नसक्ने भन्दै सरकारले २०७६ चैत ११ बाट लकडाउन गरेको थियो । विश्वव्यापी महामारीको…