सुजता अम्गाई विश्व अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्न तयार रहँदा चीनको वुहानबाट सुरु भएको कोरोना नामको विषाणुको संक्रमण देखिएको करिब डेढ वर्ष बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपालमा २०७६ माघमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्नसक्ने भन्दै सरकारले २०७६ चैत ११ बाट लकडाउन गरेको थियो । विश्वव्यापी महामारीको…