Logo

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौं । विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई बोर्डबाट अनुमति लिनुपर्ने जनाएको छ। बोर्डले सोमबार जारी गरेको सूचनामा स्वीकृतिबिनै विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको विवरण, चेतावनीमूलक सन्देशलगायत अनिवार्य जानकारी नसमेटिएको तथा भ्रामक र अतिरञ्जित सामग्रीसमेत प्रसारण भएको पाइएको उल्लेख गरेको छ। विज्ञापन (नियमन गर्ने) ऐन,…