Logo

हेर्नुहोस् वि.सं.२०७७ साल कार्तिक २० गते बिहीबारको राशिफल

वि.सं.२०७७ साल कार्तिक २० गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–पंचमी,५१ घडी ५४ पला,रातको ०२ बजेर ४८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–आद्र्रा,५४ घडी ४७ पला,रातको ०४ बजेर १३ मिनेट उप्रान्त पुनर्वसु ।…