Logo

विविध

प्रधानमन्त्री केपी शर्मा ओलीले आँफैले शिलान्यास गरेको भवनको आँफै उद्दघाटन गर्दै



त्रिभुवन विश्वविद्यालय चिकिस्ता शास्त्र  अध्ययन संस्थान अन्तर्गत  मनमोहन सेन्टर एनेक्स भवनको आज समुदघान समारोह सम्पन्न भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले शिलान्यास गरेको तीन बर्षपछि यस भवन उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज भन्दा तीन बर्ष पहिले म आफैले यो भवन को शिलान्यास गरेको हुँ र आज यो भवन सम्पन्न भएको मा सम्बद्ध सबैमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु  । 

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार