Logo

जाडो मौसममा देखिने स्वास्थ्य समस्या र सुरक्षाका उपाय

जाडो मौसमको शुरूवातसंगै विशेष गरेर बच्चाबच्ची तथा बुढाबुढीलाइ केही राेगकाे समस्या बल्झिन्छ । दिउँसोकाे समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन्छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ…