Logo

जेनजी आन्दोलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय

हेटौँडा । बागमती सरकारले जेनजी आन्दोलनमा जलेको जिन्सी सामानको लगत कट्टा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनीका कारण खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिन्सी सामानमा भएको क्षतिलाई मिनाहा दिएर लगत कट्टा गर्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स)बाट जलेका…