Logo

अदालतको फैसला सुन्न नेता तथा कर्मचारीका आफन्त, शुभेच्छुक अदालत परिसरमा जम्मा ।

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौं ले आज फैसला सुनाउने तयारी गरेको छ। लामो समयदेखि चर्चामा रहेको यस मुद्दाको अन्तिम निर्णय आउन लागेसँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फैसला सुनुवाइका लागि मुद्दामा संलग्न पूर्वमन्त्री, पूर्वउच्च पदस्थ कर्मचारी तथा अन्य प्रतिवादीका आफन्त, शुभेच्छुक, कानुन व्यवसायी र सञ्चारकर्मीहरू अदालत परिसरमा बिहानैदेखि…