Logo

माघ २५ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेषः– पढाईमा अवरोध आउन सक्छ । विना उपलब्धिका काममा समय खर्च हुनेछ । खर्चालु यात्रा हुनेछ । काम गरेर जश पाईने छैन । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ खर्च बढ्नेछ । दुर्जनहरु सँग भेट हुनसक्छ । वृषः– आय आर्जनका दृष्टिकोणबाट दिन राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न…