Logo

२०७६ साल असार ११ गते बुधबारको राशिफल

आज पञ्चाङ २०७६ साल असार ११ गते बुधबार, तदनुसार २६ जुन २०१९, नेपाल संवत ११३९, अषाढ मासको कृष्ण पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः११ मा भयो भने सुर्यअस्त साँझ ७ः०१ मा हुनेछ । मेष राशी द्वादश भावको चन्द्रमाले परिसानी वेहोर्नुपर्ला । व्यवसायबाट हानी हुनेछ । धर्मकर्ममा मन जाने छ । आजको शुभ अंक ७, शुभरङ…