Logo

२०७६ साल असार २१ गते शनीवारको राशिफल

आज पञ्चाङ २०७६ साल असार २१ गते शनीवार, तदनुसार ०६ जुलाई २०१९, नेपाल संवत ११३९, अषाढ मासको शूक्ल पक्षको चतुथी तिथी, सुर्योदय विहान ५ः१५ मा भयो भने सुर्यअस्त साँझ ७ः०१ मा हुनेछ । मेष राशी पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ…