Logo

२०७६ साल वैशाख ९ गते सोमबारको राशिफल

मेषः– काममा सोचे जस्तो प्रगति हुने छैन,समय प्रतिकुल बढि देखिन्छ । मनोरञ्जनमा बढि खर्च हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला डुविनेछ । व्यापारमा गिरावट आउनेछ । मानसिकत तनाव बढि हुनेछ । वृषः–समयले साथ दिनेछ । नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन…