काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ । बार केन्द्रीय कार्यसमितिसहित सल्लाहकारसँग बसेको संयुक्त बैठकले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगञ्जसहित पूर्वी नेपाल लगायतका क्षेत्रमा शान्ति बहालीको चुनौती देखा परेको भन्दै सरकारसँग उक्त माग गरेको…