रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने रौतहटको गौर नगरपालिका–६ सबगढा–बैरिया जोड्ने बाटो अहिले यात्रुहरूका लागि सजाय जस्तै बनेको छ। लगातारको वर्षाका कारण यो व्यस्त सडक पूर्ण रूपमा क्षतिग्रस्त र हिलाम्मे भएपछि स्थानीय नागरिक, विद्यार्थी र सर्वसाधारणले हरेक दिन सास्ती खेप्नुपरेको छ । बाटोको दुरावस्था यतिसम्म नाजुक छ कि पैदल हिँड्न समेत खुट्टा…