Logo

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरको सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा, पहिलो पटक महानगरपालिका व्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको जानकारी दिइएको हो…