काठमाडौं। सरकारले भन्सार र बण्डेड वेयरहाउस सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरेको छ। सरकारले 'भन्सार नियमावली, २०८३' जारी गर्दै निजी क्षेत्रका कम्पनीहरूलाई भन्सार वेयरहाउस र बण्डेड वेयरहाउस सञ्चालन तथा व्यवस्थापन गर्न पाउने कानुनी अनुमति प्रदान गरेको हो। नयाँ नियमावलीको परिच्छेद ७ र ८ ले निजी क्षेत्रका फर्म वा कम्पनीलाई तोकिएको मापदण्ड पूरा गरी भन्सार वेयरहाउस…