Logo

काठमाडाैंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ समातिए

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूमा छापा मार्दै दुई सयभन्दा बढी महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं र ललितपुरका मसाज सेन्टरहरूबाट २५८ जनालाई नियन्त्रणमा लिइएको हो। आइतबार कार्यालयको टोलीले ५७ वटा मसाज सेन्टरमा एकसाथ छापा मारेको थियो। अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…