काठमाडौ ।भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ को भिमगिठे स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । भवनको बिहीबार शिलान्यास भएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गरे । भारत सरकारको दुई लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा बन्ने यो स्वास्थ्य…