Logo

जेन्जी सहिद दिवसको अवसरमा सुनसरीका विभिन्न स्थानमा मैनबत्ती प्रज्वलन

इनरुवा । जेन्जी सहित दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जेन्जी युवाले मैनबत्ती प्रज्वलन गरी दिवस मनाएका छन् । सदरमुकाम इनरुवा सहित कोसी, दुहबी, हरिनगर, भोक्राहा, बराहक्षेत्र, दुहबी लगायतका स्थानमा युवाहरूले भेला भई मैनबत्ती प्रज्वलन गर्दै दिवङ्गत प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शान्ति, सद्भाव र सामाजिक एकताको…