Logo

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि निरन्तरता दिने भएको छ। कम्पनीका अनुसार भदौ २० देखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। सहज सञ्चारसँगै खोज तथा उद्धार र राहत वितरणमा सहयोग पुर्‍याउने…