Logo

सुद्दोधन गाउँपालिका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

कपिलवस्तु ।सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सोमबार बिहान सोही गाउँपालिकाका ५ स्थित शिवलवा दोहनी सिमा नाकामा भारतबाट सामान ल्याएको विषयमा चेकजाँच गर्दा चौधरीले सशस्त्रको बिओपी हथिहवा क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार भिमबहादुर चौधरीमाथि हातपात गरेको आरोपमा उपाध्यक्ष चौधरी…