अत्तरिया (कैलाली)। विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न गतिविधि भएका छन् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले विश्व मौसम दिवसको अवसर पारेर प्रभात फेरी र अन्तरक्रिया आयोजना गरेको हो । विश्व हिमनदी, जल तथा मौसम दिवस समेत भनिने विश्व मौसम दिवसको विषेश कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले…