Logo

लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

जाजरकोट । छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ। उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्। घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय (इप्रका) बडाबनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी र…