Logo

सिरहामा बम बिस्फोट

जनकपुर । सिरहामा एक ल फर्ममा बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा बुधबार बम बिस्फोट भएको सिरहा प्रहरीले जनाएको छ। सिरहा प्रहरी प्रमुख एसपी बासु पाठकले जिल्ला अदालत अगाडि रहेको ल फर्ममा आज साँझ करिब ५ बजे बम विस्फोट भएको बताए। ल फर्ममा भएको बिस्फोटबाट त्यहाँ कार्यरत सौरभ यादव…